Thursday, April 11, 2013

३४ औं शिक्षक दिवस कार्यक्रम, धादिङ


नेपाल राष्ट्रिय शिक्षक संगठन
जिल्ला कार्य समिति  धादिङ
३४औँ शिक्षक दिवस कार्यक्रम
२०६९।१२।२९

१.      उद्घोषण: प्रेम खरेल (सचिव)
२.      सभापति: बैकुण्ठ अर्याल ( अध्यक्ष)
३.      रामप्रसाद अधिकारी
४.      जगन्नाथ तिमिल्सिना
५.      गुरुप्रसाद बुर्लाकोटी
६.      खेमप्रसाद लोहनी
७.      लक्ष्मण शर्मा
८.      दीपेन्द्र सुबेदी (जि शि अ)



कार्यक्रम
क)   सभापतिको आसन ग्रहण:  बैकुण्ठ अर्याल
ख)   स्वागत मन्तव्य: ठानप्रसाद बसौला
ग)    स्वागत गान: मीना कडेल
घ)    सहीदको सम्मानमा श्रध्दाञ्जली: १ मिनेटको लागि मौनधारण
ङ)     उद्घाटन कार्यक्रम: प्रमुख अतिथी
च)     सम्मान: राजेन्द्रप्रसाद पाण्डे, रामप्रसाद अधिकारी, जगन्नाथ तिमिल्सिना, डिल्लिरमण शर्मा अर्याल
छ)   शुभकामना: युनियनकी उपाध्यक्ष सविता अर्याल
ज)   “ : गुरुप्रसाद बुर्लाकोटी (म शिक्षक हूँ, मेरो जागीर अझै सुरक्षित छ जस्तो लाग्छ, चुनावमा शिक्षक नखटाइयोस)

झ)   “: : खेमप्रसाद लोहनी (पार्टी:अध्यक्ष)
ञ)    जि शि अ : दीपेन्द्र सुबेदी
ट)     रा.स.स. : लक्ष्मण शर्मा ( ने. शि. यु. )
ठ)    पूर्व अध्यक्ष :जगन्नाथ तिमिल्सिना
ड)     पूर्व अध्यक्ष: रामप्रसाद अधिकारी
ढ)     पोलिटब्यूरो सदस्य: ने क पा (एमाले) राजेन्द्रप्रसाद पाण्डे
ण)   प्रमुख अतिथि: सीमा क्षेत्री
त)    समापन:: अध्यक्ष 

No comments:

Post a Comment